माओवादी केन्द्रको स्थायी बैठक सर्यो


 


काठमाडौँ, फागुन १३ । नेकपा माओबादी केन्द्रको बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक सरेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्ने बस्नेछ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण स्थगित भएको थियो ।

बैठकको एजेण्डा रुपान्तरण अभियानको मुख्याङ्न, आगामी अभियानको योजना र नेताहरूको कार्यविभाजन रहेको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्