आफूलाई अभियान्ता बताउने शर्मिला वाइबा पक्राउ


 


काठमाडौं, फागुन १६ । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् ।

उनीविरुद्ध एक जना व्यक्तिले कुटपिट गरेको उजुरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनीयतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्