बर्तमान सरकार आफै अधिनायकवादी र तानाशाह : ओली


 


काठमाडौँ, फागुन २० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारलाई अधिनायकवादी र तानाशाहको संज्ञा दिएका छन् ।

आइतबार देशको आर्थिक अवस्थाबारे विज्ञहरूसँगको छलफलमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्त समेत नबुझेकाले यसले डेमोक्रेसी पनि बुझन नसक्ने बताए ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्