राष्ट्रियसभाको बैठक स्थगित


 


काठमाडौँ, फागुन २१ । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्