गीतकार संघको साधारणसभा पुस २९ मा



काठमाडौँ, पुस १५

गीतकार संघ नेपालकाे छैठाैं बार्षिक साधारणसभा एंव तेस्राे महाधिवेशन पुस २९ गते हुने भएकाे छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने साधारणसभाले अागामी दुर्इ बर्षकाे लागि नयाँ नेतृत्व समेत चयन गर्ने संघका महासचिव शुभ मुकारूङले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News