गीतकार संघको साधारणसभा पुस २९ मा


 


काठमाडौँ, पुस १५

गीतकार संघ नेपालकाे छैठाैं बार्षिक साधारणसभा एंव तेस्राे महाधिवेशन पुस २९ गते हुने भएकाे छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने साधारणसभाले अागामी दुर्इ बर्षकाे लागि नयाँ नेतृत्व समेत चयन गर्ने संघका महासचिव शुभ मुकारूङले बताए ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्