राष्ट्रिय सभा अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत


 


काठमाडौँ, फागुन २९ । राष्ट्रिय सभा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

राष्ट्रियसभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्णयार्थ प्रस्तुत गरेको कांग्रेसका उम्मेदवार शर्माको उम्मेदवारी प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

शर्माको प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत प्राप्त भएसँगै प्रस्ताव अस्वीकृत हो ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्