लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति


 


काठमाडौं, चैत २ । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ ।

शुक्रबार सरकारी वार्ता टोली र लघुवित्त पीडितबीचको वार्तामा सहमति भएको हो । सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम ९मनिराम० ज्ञवालीले सहमतिपत्रमा हस्ताक्षर गरे ।

अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाएको थियो ।

पीडितहरुले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका थिए ।

यस्ता छन् ६ बुँदे सहमतिः

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्