कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो


 


काठमाडौं, चैत ५ । कपिलबस्तुमा पक्राउ परेका पूर्व समाभुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।

उनलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिने ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्