उपनिर्वाचनका लागि २० दल दर्ता (सूचीसहित)


 


काठमाडौँ, चैत ५ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–१ मा २० दल दर्ता भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका लागि २० दल दर्ता भएको जानकारी दिएका हुन् ।

उनले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्