लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत


 


बुटवल, चैत ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् ।

उनले शुक्रबार लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत मागेका हुन् । विश्वासको मत माग्दै उनले सबैसँग हातेमालो गरेर आफू अगाडि बढ्न चाहेको बताए ।

वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने भन्द्यै दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समेत बताए ।

महरा एमाले, माओवादी केन्द्र, नाउपा, जसपा, एकीकृत समाजावादी दलको समर्थनमा चैत १३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्