अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस


 


काठमाडौं, चैत ३० । अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफासिर गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्