३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)


 


काठमाडौँ, वैशाख ४ । ३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्