सुदूरपश्चिममा अन्ततः एमालेकै समर्थनमा मुख्यमन्त्री बन्दै सोडारी


 


धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा अन्ततस् नेकपा एमालकै समर्थनमा नेकपा एकीकेत समाजबादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

यसअघि एमालेले समर्थन नगर्दा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न पाएका थिएनन् ।

उनी आजै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्