अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस २१ गते बिहीबार। इश्वी सन् २०१७ जनवरी ५ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– सप्तमी, १०:५० बजेउप्रान्त अष्टमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाईसंग भेटघाटमा रमाउने समय छ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा बिभिन्न अवसरहरु देखा पर्नेछन । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्राको योग रहेको छ । सोचेको आटेको काममा सफलता मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । विवाद बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार ब्यबसायबाट धेरै फाइदा हुनेछ । दाम्पत्य जीबनमा रमाउने समय छ । परोपकारी काममा रुची बढ्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययन अध्यापनमा प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ । सन्तानले प्रसन्नता दिलाउनेछन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । बिग्रिएको सम्बन्धलाई सुधार गर्न मौका मिल्नेछ । काममा परिवारको सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन । लेनदेनमा भने विवाद आउने सम्भावना देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारको सहयोगले धेरै काममा सहयोग मिल्नेछ । दाम्पत्य सुखमा रमाउने समय छ । लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा केहि चुनौतीको सामना गर्नुपर्नेछ । आफ्नै प्रयाशले महत्वपूर्ण कामहरु सफल हुनेछन । शत्रुहरुले काममा बाधा पुर्याउन सक्छन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सुधार आउनेछ भने आटेको काममा सफलता मिल्नेछ । कृषि काममा लगानी बढाउने अवसर मिल्नेछ । रमाइलोमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सोचे भन्दा आम्दानी बढ्ने देखिन्छ । नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । स्वास्थ्यमा भने केहि गडबडी आउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरीमा पदोन्नति हुने योग रहेको छ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्