बझाङमा मतगणना सुरु


 


धनगढी, वैशाख १६ । बझाङको प्रदेश सभा (१) मा मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्