सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, वैशाख २६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

मंगलबार प्रतितोला एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार ६ सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्