सुजलले ल्यायो रुस बदाम ड्रिङ्क


 



काठमाडौं, २ जेठ । सुजल डेरी प्रालिले रुस बदाम ड्रिङ्क बजारमा ल्याएको छ ।


डेरी विभिन्न उत्पादन बेच्दै आएको डेरीले क्यालिफोर्नियम बदाम, उत्कृष्ट केशर र पोखरा वरपर संकलित दुधबाट रुस बदाम ड्रिङ्क बनाइएकाले गुणस्तरीय भएको कम्पनीको भनाइ छ ।

अत्याधुनिक मेसिनबाट उत्पादन हुने ड्रिङ्कले उपभोक्तालाई ऊर्जा दिनुका साथै रिफ्रेस गर्ने कम्पनीको दावी छ ।

१८० एमएलको क्यानलाई १०० रुपैयामा उपभोक्ताले बजारमा खरिद गर्न पाउँनेछन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्