नेपाल अाैषधि लिमिटेडकाे सदस्यमा सिलाेनबाबु



काठमाडाैं, पुस २६

नेपाल अाैषधि लिमिटेडकाे सदस्यमा सिलाेनबाबु श्रेष्ठ नियुक्त भएका छन् । सरकारले श्रेष्ठ सँगै अन्य तीन जनालार्इ लिमिटेडकाे सदस्यमा नियुक्त गरेकाे हाे ।

अन्य सदस्यहरूमा डा. भगवान काेइराला, डा लक्ष्मी नारायण पाठक र डा. कृताञ्जली भण्डारी तीन बर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । यस अघि सरकारले लिमिटेडकाे महाप्रबन्धकमा डा. राेवश कुसुम सुवेदीलार्इ नियुक्त गरिसकेकाे छ ।

करिब सात बर्ष देखी बन्द रहेकाे लिमिटेडलार्इ सरकारले पुनः सञ्चालन गर्ने तयारी गरेसँगै महाप्रबन्धक र सदस्यहरू नियुक्त भएका हुन् । श्रेष्ठ लामाे समयदेखी सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News