कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा लेखक मनोनीत


 


काठमाडौं, जेठ १० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय सदस्य रमेश लेखक मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् ।

विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समितिमा यसअघि देउवाले ३७ सदस्यीय बनाएका थिए ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्