सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, जेठ १३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

गत शूक्रबार प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्