हस्तकला सामग्री


 



पाल्पा रामपुरका महिलाले तयार पारेका मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगायतका विभिन्न हस्तकला सामग्रीहरु । रामपुर नगरपालिकाले महिलालाई आय आर्जनमूलक क्षेत्रमा लगाउन एक महिने सीपमूलक तालिम प्रदान गरेको छ । तस्बिर: सुशीला रेग्मी/रासस

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्