ढाका बुनाई तथा सीप विकास तालिम समापन कार्यक्रम


 


काठमाडौँको टोखा नगरपालिकाद्वारा शुक्रबार आयोजित तीन महिने ढाका बुनाई सीप विकास तालिम समापन कार्यक्रममा टोखा नगरपालिका–३ का वडा अध्यक्ष रमेश डङ्गोल, प्रशिक्षक रामलाल श्रेष्ठसहित तालिममा सहभागी प्रमाणपत्र ग्रहण पश्चात् सामुहिक तस्बिर लिँदै ।

तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्