साकेला उभौली चाड


 


किराँत राई यायोक्खा, काठमाडौँद्वारा शनिबार टुँडिखेलमा आयोजित किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)का अवसरमा मौलिक वेशभूषामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नृत्यसहित पर्व मनाउँदै किराँत राई, लिम्बू, याक्खालगायतका समुदाय । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्