माथिल्लो मिलिचौरमा चर्दै भेडाबाख्रा


 


मुगु जिल्ला छायानाथ रारा नगरपालिका–८ मा पर्ने माथिल्लो मिलिचौरमा चरिरहेका भेडाबाख्राहरु । नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न जाँदा गाडीहरु यही चौरसम्म पुग्छन् । यहाँबाट रारा तालसम्म पुग्न १० मिनेट पैदल हिँड्नु पर्छ । तस्बिर: नृपेन्द्र बहादुर मल्ल/रासस

प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्