कोटेश्वरमा रहेको राधाकृष्ण मन्दिरमा चोरी


 


काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित राधाकृष्ण मन्दिरमा चोरी भएको छ ।

काठमाडौँ–३२ भत्केको पुलस्थित राधाकृष्ण मन्दिरको झ्याल फोडेर काठको दानपेटीका फुटाई ४ हजार नगद, कलश ४ थान र तामाको थाल ४ थान चोरी गरिएको हो ।

चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्