वीरगञ्ज कृषि औजार कारखाना


 


राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएर अलपत्र परेको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनाको अवधिमा करखानामा रहेका साना र ठूला ५५ मेसिनहरुमध्ये ५१ वटा मेसिन मर्मतसम्भार गरेर चल्न सक्ने बनाएका छन् । केन्द्रमा अहिले १५ जनाले नियमित काम गर्दै आइरहेका छन् । अहिलेसम्म केन्द्रले १० थरिका कृषि औजार तथा उपकरण पनि तयार पारेको छ । सरकारले गत २०७९ असोजमा कारखाना केन्द्रलाई सञ्चालन गर्न दिएको थियो ।

तस्बिर : हिमाल लम्साल/रासस

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्