Deshko News
९ आश्विन २०८०, मंगलबार

कति छ आज सुनको भाउ ?



काठमाण्डौ,माघ २६
आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । हिजो फाइन गोल्डको मूल्य ५५ हजार ८ सय रहेकोमा आज पनि ५५ हजार ८ सयमा मा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि कुनै घट्बढ भएको छैन । हिजो चाँदी प्रतितोला ८ सय १५ रूपैयाँ रहेकोमा आज पनि ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News