सुनको भाउ ६ सय घट्यो



काठमाडौँ, माघ २८

आज सुनको भाउ घटेको छ । २ दिन देखि फाइन गोल्डको मूल्य ५५ हजार ८ सय रहेकोमा आज प्रतितोलामा ६ सयले घटेर ५५ हजार २ सयमा मा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदी प्रतितोला ८ सय १५ रूपैयाँ रहेकोमा आज प्रतितोलामा १० रुपैयाँले घटेर ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News