आज पनि घट्यो सुनको भाउ



काठमाडौं, फागुन ४

आज पनि सुनको भाउ घटेको छ । हिजो ५५ हजार ३ सय रहेको सुनको भाउ आज प्रतितोलामा १ सयले घटेर ५५  हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News