सुनको भाउ बढ्यो


 


काठमाडौं, फागुन ५

आज सुनको भाउ बढेको छ । हिजो ५५ हजार २ सय रहेको सुनको भाउ आज प्रतितोलामा ४ सयले बढेर ५५ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ८ सय २० रूपैयाँ रहेकोमा आज प्रतितोलामा ५ रुपैयाँले बढेर ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्