दीपेन्द्रसिंह ऐरीले जिते कार



काठमाडौं ६ पुस । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेद्रसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा कार जितेका छन् ।

आफ्नो टीमलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित दीपेन्द्रले ओमोडा कार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताभर २२७ रन, ८ विकेट, ३ क्याच र ७ रन आउट गरेका उनी प्रतियोगिताका अलराण्ड उत्कृष्ट खेलाडी हुन् ।

प्रकाशित मिति: ६ पुस २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्