आज पनि बढ्यो सुनको भाउ


 


काठमाडौं, फागुन ६

आज पनि सुनको भाउ बढेको छ । हिजो ५५ हजार ६ सय रहेको सुनको भाउ आज प्रतितोलामा २ सयले बढेर ५५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८ सय २५ रूपैयाँ रहेकोमा आज पनि प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्