Deshko News
११ आश्विन २०८०, बिहिबार

सुनको भाउ घट्यो



काठमाण्डौ, फाल्गुन ८

हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन शुक्रबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News