कति छ आज सुनको भाउ ?



काठमाण्डौ, फाल्गुन ११
आज सुनको भाउमा कुनै घटबढ भएको छैन । सुन आज तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो पनि तोलाको ५५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउमा पनि कुनै परिवर्तन आएको छैन । चाँदी आज पनि तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News