सुनको भाउ बढ्यो



काठमाण्डौ, फागुन १२

आज सुनको भाउ बढ्को छ । सुन आज तोलामा १ सयले बढेर ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो तोलाको ५५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउमा आज पनि कुनै परिवर्तन आएको छैन । चाँदी आज पनि तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News