पाथीभरा क्षेत्रमा डस्टबिन लगिँदै



ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा डस्टबिन ओसार्दै भरिया । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा पदमार्गसहित मन्दिर परिसरको फोहर व्यवस्थापनका लागि तत्काल तीन दर्जनभन्दा बढी ठूलो आकारका डस्टबिन राख्ने तयारी गरेको जनाएको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस

प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्