गोरूगाडामा बाँस ढुवानी
मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वपश्चिम लोकमार्गमा गोरूगाडाको सहायताले बिक्रीका लागि बाँस ढुवानी गरिँदै। मालबाँस घनाको रू ३ सय तथा झपटाबाँस रू ३ सय ५० मा खरिदबिक्री हुने गरेको छ । तस्बिर: मणिराम दाहाल / रासस
प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार
















