सम्डुप छोर्तेन र निलगिरि हिमाल



मुस्ताङको लो९घेकर दामोदर कुण्ड गाउँपालिका-१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप छोर्तेन र पृष्ठभूमिमा निलगिरि हिमाल । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने सम्डुप छोर्तेनको तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हुन अर्थात् आफुले कामना गरेको चिज प्राप्त हुनु हो । तस्बिरः सुशीलबाबु थकाली / रासस

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्