पोखरा विमानस्थलमा चिनियाँ पर्यटक
चीनको छेन्दु प्रान्तबाट सिचुवान एयरलायन्सको जहाजमार्फत पोखरा आउनुभएका चिनियाँ पर्यटक । नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले उहाँहरुलाई पोखरा विमानस्थलमा आज स्वागत गर्नुभएको थियो । तस्बिरः राधिका कँडेल/रासस
प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार
















