मूलाको प्रतिमा
मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङस्थित अर्ग्यानिक भिलेज रिसोर्टमा करिब ५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको मूलाको प्रतिमा । चित्लाङमा उत्पादन हुने मूलाको प्रर्बद्धनको लागि मुलाको प्रतिमा बनाइएको हाे । तस्बिर : मणिराज गौतम/रासस
प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार
















