‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण’ समारोह
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण पश्चात् विभिन्न क्षेत्रका पुरस्कृत व्यक्तित्वसँग सामूहिक तस्बिरमा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस
प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार
















