राष्ट्रपति पौडेलसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार राष्ट्रपति भवन, शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस
प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार
















