तरकारी बिक्री गर्न आएका महिला



दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाहीबाट करिब चार किलोमिटर टाढा घोराही बजारमा आज बिहान तरकारी बिक्री गर्न आएका थारु महिला । गाउँमा सङ्कलन केन्द्र नभएको र सबै खपत पनि नहुने हुँदा किसान हरेक दिन यसैगरी गैजामा तरकारी बोकेर बजारमा बिक्री गर्न आउने गर्छन । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्