अवतरणका क्रममा सिचुवान एयरलाइन्स



पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज मङ्गलबार अवतरणका क्रममा । गत हप्ता पोखराबाट छेन्दुका लागि पहिलो व्यवसायिक चाटर्ड उडानमार्फत् पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडानबाट पोखराका पर्यटन व्यवसायी छेन्दु गएका थिए । तस्बिरः राधिका कँडेल/रासस

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्