लोमान्थाङमा आधारभूत अस्पताल भवन



उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङमा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन । सङ्घीय सरकारको रु ७ करोड १९ लाख लागतमा आधारभूत अस्पताल भवन निर्माण गरिएको हो । तस्बिर: सुन्दरकुमार थकाली/रासस

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्