फुटसलका विजेता उपविजेता खुसीयाली मनाइँदै
नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आयोजना गरेको म्याग्दी र बागलुङका पत्रकारहरुबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा विजेता र उपविजेताहरु ट्रफीसहित खुसीयाली मनाउँदै । तस्बिर/रासस
प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार
















