कारबाही माग राख्दै सडक अवरुद्ध
जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा होलीको दिन हत्या भएका १७ वर्षीय आँशु यादवको हत्यारालाई कारबाही गर्न माग गर्दै स्थानीयहरुले आइतबार जलेश्वर जनकपुरधाम राजमार्गको मुख्य सडकमा टायर बालेर सडक अवरुद्ध गर्दै। तस्बिरः निरञ्जनकुमार साह/रासस
प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार
















