गुम्बा र हिमशृङ्खला
मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित चेछेन कुङ्गा छेखोरलिङ गुम्बा र धौलागिरी र मानापाथी हिमाल । यस गुम्बाबाट देखिने मनोरम दृश्यले मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर: सुशीलबाबू थकाली/रासस
प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार
















