मोटरसाइकल र्‍याली



कर्पोरेट समाचारद्वारा शनिबार आयोजित मोटरसाइकल र्‍यालीमा सहभागीहरू । महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ३५ महिला बाइक राइडरले काठमाडौँको नक्सालदेखि भक्तपुरको नगरकोटसम्म सहभागिता जनाएका थिए । तस्बिर : नवीन पौडेल/रासस

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्