मौलिक नृत्य प्रतियोगिता
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुुनामा शनिबार आयोजित मौलिक नृत्य प्रतियोगितामा पुख्र्यौली नाच प्रस्तुुत गर्दै खिवाङका कलाकार । मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । तस्बिर सन्तोष गौतम/रासस
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार
















